स्किब्स विजयी

Manoj Shiama
1 February, 2017 7:47 pm


स्किब्सले नेफ–साइपाल यु–१६ सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ । स्किब्सले विज्ञानलाई २–१ ले पराजित ग¥यो ।उत्तर भेगीय शैक्षिक मञ्च (नेफ), प्याब्सन र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको अन्य खेलमा पिस नेपालले माउन्ट ग्लोरीलाई टाइब्रेकरमा ४–३, पाथिभराले बेल माउन्टलाई २–१, नेसनल युनाइटेडले एभर योङलाई ३–१, गोल्डेनपिकले स्वप्न वाटिकालाई टाइब्रेकरमा ५–३ तथा जीवन ज्योतिले आइ लेन्सलाई २–० गोलले हराए ।