युएइमा नेपाली मासर्ल आर्टीस्टको क्लब


संयुक्त अरब इमिरेट्समा बस्ने नेपाली मार्सल आर्टीस्टले एभरेस्ट युएइ नेपाल तेक्वान्दो कराते डो एन्ड मार्सल आर्ट्स क्लबको स्थापना गरेका छन् । क्लबको श्याम थिङ्गको अध्यक्षतामा रहेको क्लबको प्रमुख सल्लाहकारमा शालीक सुबेदी रहेका छन् । पवीत्रा भण्डारी उपाध्यक्ष रहेको क्लबका सचिव पूर्ण तामाङ्ग तथा कोशाध्यक्ष परशुराम घिमिरे रहेका छन् । राजेश लामा, राज कुमार लामा,विसाल पुन मगर,प्रम श्रेष्ठ, देव तामाङ्ग,सविन पाण्डे, फइ लामा,दावा लामा रत्न मर्हजन र भानु पौडेल रहेका छन्। मुख्य प्रशिक्षक रबि शाही तथा मिडिया सल्लाहकारमा भुपराज बस्याल रहेका छन् ।

Comment