राजिव पोल्यान्ड प्रस्थान


मार्सल आर्ट एकेडेमी नेपालका अध्यक्ष एवं नेपाल आर्मीका उसु प्रशिक्षक राजिव महर्जन बिहीबार पोल्यान्ड प्रस्थान गरेका छन् ।
विगत २० वर्षदेखि खेलकुदमा लागेका महर्जन यु बुदो बुसी हल अफ फेम सम्मान थाप्न पोल्यान्ड गएका हुन् । उनलाई पोल्यान्डको मार्सल आर्ट संस्थाले शनिबार सम्मान गर्ने कार्यक्रम छ ।

Comment