बक्सिङ टोली रुसतर्फ

rajiv1

रसियाको सेन्टपिटरवलमा हुने आइवा युथ वल्ड च्याम्पियनशिपमा भाग लिन जाने खेलाडिलाई नेपाल ओलम्पिक कमिटीका उप महासचिव राजीव श्रेष्ठले विदाइ गरे । नोभेम्बर १४ देखि २७ तारिखसम्म संचालन हुने प्रतियोगिताका लागि ५२ केजी तौल समूहमा सन्तोष राई र ६० केजी तौल समूहमा पवन भट्राई प्रतिस्पर्धा गदैछन् । त्यस्तै प्रशिक्षकको भुमिकामा मुख्य प्रशिक्षक प्रकाश थापामगर र किरण थापा रहेका छन् ।

Comment