वादो फेडेरेसनको गठन

राष्ट्रिय खेलकुद संघमा नेपाल बादो फेडेरेसनको तदर्थ कमिटी दर्ता भएको छ । गोर्खाका सुदर्शन राज विष्टको अध्यक्षतामा गठिन तदर्थ कमिटीको उपाध्यक्षमा काठमाडौंका शम्भु तामाङ्ग, मोहन मर्हजन तथा मनीष जोशी, माधब त्रीपाठी र रजकुमार खत्री रहेका छन् । महासचिवमा राजु सुबेदी तथा कोशाध्यक्षमा सागर बैजु रहेका छन् । यसैगरी, मधुरा कुमार मास्के सचिव रहेका छन् । राम कुमार लामा, किरण डंगोल,मिनकृष्ण न्यौपाने,विजय खड्का,मिलन जोशी,रोशन श्रेष्ठ,अनिल पोखरेल, सुरेन्द« बुढाऐर, मुकेश मर्हजन, मान बहादुर चन्द, दिपा कुमारी खड्का उर्जना भण्डारी सदस्य रहेका छन् ।मोहन मुख्य प्रशिक्षक रहेका छन्।

Comment