आर्मी टमि च्याम्पियन

necos boxinge
नेपाल आर्मी टीम चौथो राष्ट्रव्यापी महिला तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगितामा १० स्वर्ण र ३ रजत जिती च्याम्पियन भएको छ । सिनियर पुरुष तर्फ ६ स्वर्ण २ रजत तथा महिला तर्फ ४ स्वर्ण १ रजत हासिल गर्दै समग्रमा टीम च्याम्पियन बनेको हो । त्यस्तै जुनियर तर्फ काठमाण्डौ युथ बक्सिङ्ग क्लब र नक्साल बक्सिङ्ग क्लब समान १ स्वर्ण १ रजत र २ कास्य जिति टिम च्याम्पियन बन्न सफल बनेका छन् ।
जुनियर तर्फ ४९ केजीमा प्रथम नक्सालका डेविड तामाङ्ग, अल्फाका चन्द्र बहादुर थापा द्वितिय, र कन्चनपुरका विस्नु विस्ट र दमकका धर्मेन्द्र मखिमद्वय तृतीय भएका छन् । ५२ केजी तौल तर्फ मेघदुतका प्रदिप घिमिरे प्रथम, नक्साल ए का मिङ्मा ग्याल्जेन शेर्पा, र तृतीयद्वय रोल्पाका राम प्रसाद पुन र दमकका भीम बहादुर भएका छन् । ५६ केजी तौल समुहम सुनसरीका राकेश राई प्रथम, कास्की बी का दिनेश बानिया द्वतिय र तृतीय नक्साल बीका पवन भट्टराई र बक्सिङ्ग फिटनेशका अमिन राई भएका छन ।
६० केजी तर्फ बानुजका कर्मा तेन्जिङ्ग गुरुङ्ग प्रथम, सौरभ विमली द्वतिय र साजन गिरी र बुद्ध राज राई तृतीय भएका छन् । ६४ केजी तौल तर्फ जावलाखेल बक्सिङ्ग क्लबका सरोज सेवा प्रथम, काठमाण्डौ युथ बक्सिङ्गका प्रशान्त दाहाल बतिय र मनिश डंगोल र युरेन बुढामगर ले तृतीय स्थान हासिल गरेका छन्
६९ केजी तौलमा कन्चनपुरका निवास चन्द प्रथम, कैलालीका लक्ष्मण थापा मगर द्वतीय र राजु श्रेष्ठ र टाशी शेर्पाले तृतीय स्थान हासिल गरेका छन् । ७५ केजी तौलमा काठमाण्डौ युथ बक्सिङ्ग क्लबका कमल थापा प्रथम, सुनसरीका सन्देश लिम्बु द्वतीय र अक्तेश श्रेष्ठ र सुमन लिम्बुले तृतीय स्थान हासिल गरेका छन् ।
सिनियर तर्फ ४९ केजीमा नक्साल ए का सुसिल थापा प्रथम, एपीएफका आाश तामाङ्ग द्वतीय र आर्मीका करन चौधरी र तेज बहादुर देउवाद्वय तृतीय भएका छन् ।
५२ केजीमा आर्मीका प्रेम चौधरी प्रथम, लक्ष्मण तामाङ्ग द्वतीय र विक्रम परियार र सुभा वि.के. तृतीय भएका छन्
५६ केजीमा आर्मी बी का विमर रोका प्रथम, एपीएफका पुरन राई द्वतीय र गने् थापा र रोशन लामा तृतीय भए । ६० केजी तौलमा नेपाल प्रहरीका भुपेन्द्र थापा प्रथम, आर्मीका शुरेस नेपाली द्वतिय र अकास सुवेदी र दिनेश चन्द तृतीय भए । ६४ केजीमा आर्मीका दिपक श्रेष्ठ प्रथम, झापाका प्रकाश लिम्बु द्वतीय र अनुज भण्डारी र दोर्जे जित्याङ्ग तृतीय भए ।
६९ केजीमा आर्मीका विस्नु घले प्रथम, आर्मी बी कै सन्दीप व्यान्जु द्वतीय र श्रीयान्सु प्रजापति र सविन दराई तेश्रो भए । ७५ केजीमा आर्मीका दिपेश लामा प्रथम, आर्मी बी कै केशब वम द्वतीय र दिवस लाल लिम्बु र मधुसुधन श्रेष्ठ तृतीयस्थान हासील गर्नुभएको छ । ८१ केजी तौल समुहमा जावलाखेलका म्याक्स बस्नेत प्रथम, आर्मीका गोकुल गुरुङ्ग द्वतीय र कौशल जंग थापा र विजय केसी तेश्रो भए ।
९१ केजी तौलमा आमीए का महेन्द्र केसी प्रथम, पश्चिमाञ्चलका ओम प्रसाद गुरुङ्ग दोश्रो तथा गणेश प्रधान र दिपक परियार तृतीय भए । ९१ केजी भन्दा माथीको तौल समुहमा आर्मीका श्याम खडका प्रथम, दमकका दिनेश अधिकारी द्वतीय र आशीस दवाडी र जगदीस बहादु सेठी तेश्रो भए । महिला तर्फ ४८ केजीमाआर्मीका ललिता महर्जन प्रथम, एपीएफका उर्मिला लामा द्वतीय र गिता कुमारी थापामगर र दिविका भुजेल तृतीय भए । ५१ केजीमा आर्मीकी मीनु गुरुङ्ग प्रथम, माला राई द्वतीय र निता गोसाई र सिता पाठक तृतीय भए । ५४ केजीमा विमला श्रेष्ठ प्रथम, सन्जु लामा बतिय र निशा तामाङ्ग र दिव्या गुरुङ्ग तृतीय भए । ५७ केजीमा निरु गुरुङ्ग प्रथम, माया चौधरी द्वतिय र प्रमिला पाण्डे र रन्जिता मगर तृतीय भएका छन
६० केजीमा सरस्वती रानामगर प्रथम, सोनम रोका द्वतिय र दिव्या लिम्बु र सोम माया लिम्बु तृतीय भएका छन् । ६४ केजीमा विनिता थापामगर प्रथम, पुनम रावल बतिय र अनुराधा लामा र चन्द कला थापा तृतीय भए ।

Comment