कराते टोलीको बिदाइ

karate bidaie
भारतको जयपुरमा हुने कराते प्रतियोगितामा नेपालका गोजुरियो खेलाडीहरुको सहभागिता रहने भएको छ । प्रशिक्षक प्रकास चन्दको नेतृत्वमा बुधबार त्यस तर्फ प्रस्थान गरेको टोलीको प्रशिक्षकका फूर्पा सिंह तामाङ्ग रहेका छन् । ४३ जना खेलाडी सहितको टोलीलाई बुधबार नै कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बाबुराम शर्मा लगायतले विदाइ गरे ।

Comment