अन्तरविद्यलाय चेस सुरु

chessde
बुढानीलकण्ड एजुकेसन फाउन्डेसन र ध्रुवतारा इग्लीस स्कुलको संयुक्त आयोजनामा प्रथम अन्तरविद्यालय चेस प्रतियोगिता शुक्रबार सुरु भयो । प्रतियोगितामा २८ विद्यालयका ५६ खेलाडीको सहभागिता रहेको छ । दुइ दिने प्रतियोगिता स्वीस लिगको आधारमा सात चरणसम्म हुने छ । प्रतियोगिताको ध्रुवतारा स्कुलका प्रीन्सीपल जेएस पौडेलले उद्घाटन गरे । अन्तिम दिन शनीबार फीडे मास्टर मनीस हमालले चेस सम्बन्धी प्रशिक्षण दिने छन् ।

Comment