बहिनीको निधन पछि विमल नेपाल आउदै
Manoj Shiama
26 May, 2016 5:14 pm
बहिनी मनीषा घर्ती मगरको निधन भए पछि बेल्जीयमबाट बिमल घर्ती मगर नेपाल फकैदै छन् । मनीषाको उनका आफ्नै घरमा शब फेला परेको छ । अखिल नेपाल फुटबल संघले घर्ती परिवारमा परेको चोटमा समवेदना ब्यक्त गरेको छ ।