शिर्ष बरियताका खेलाडीका जित

chess kshitije
इलाममा जारी १९ औ राष्ट्रिय बुद्धीचाल चेस च्याम्पियनसीप तथा चौथो महिला राष्ट्रिय चेस प्रतियोगितामा धेरै शिर्ष खेलाडीले जित हात पारेका छन् । खुल्ला समुहको पहिलो चरणमा केशब श्रेष्ठले भगवती शर्मालाई, मनीस हमालले बाबुराजा मर्हजनलाई र भुपेन्द« निरौलाले विजय डंगोललाई हराए । यसैगरी विलम लाल श्रेष्ठले सुमीत पन्त,सजिन मर्हजनले मणीराज डांगी,क्षीतीज भण्डारीले मिलन रोक्का, कृष्ण शाहले रविन्द« शाक्य तथा जर्नादन श्रेष्ठले मनोज बिकलाई हराए । पुरुषोत्तम चौलागाइले सुरेन्द« कुमार राइ, नबीन तण्डुकारले रुद« खनीया, गणेश मान दुवालले दिपक मर्हजन,ु सुजेन्द्र श्रेष्ठले अबिरल राई, प्रकास नेपालले मिलन लामा, मदन रायमाझीले प्रचण्ड मालाकार र कमल श्रेष्ठले विजय जतीलाई हराए ।
यसैगरी, हिमाल लामाले विक्रम जती र रिजेन्द« राजभण्डारीले विकास कुलुजुसंग बराबरी गरे । महिला तर्फ अस्मिता अधीकारीले सुसीला गुरुङ्ग, बिशेखा जयसवालले बिनिता कपाली,बिना जयसवालले खुसी मुखीया, सीन्दीरा जोशीले आभा पुडाशैनी र सुरुची थिङ्गले अञ्जु शाहलाइ हराए । शान्ता थापा र सुजाता लोहनी, मोनालीसाा खुम्बु र पुनम प्रसाइ तथा अनीसा न्यौपाने र संगीता जयसवाल विचको खेल बराबरी भयो ।

Comment