साइपाललाई उपाधि

Manoj Shiama
1 May, 2016 7:56 pm

saipalle
साइपाल एकेडेमीले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । साइपालले फाइनलमा हार्टल्यान्डलाई २–० गोलअन्तरले पराजित ग¥यो । दुवै गोल सुजन खड्काको नाममा रह्यो ।
आइलेन्स स्कुल, जोरपाटी र सतकन्यामती मावि, थाङपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा ५ टिम सहभागी थिए । विजेतालाई सत्कन्यामतिका अध्यक्ष कालिका गोले, सशस्त्रका डिएपी दिलकुमारलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।