केशब च्याम्पियन

भक्तपुर चेस बचत कोषको अायोजनामा भएको एक दिने  ब्लिज चेसको उपाधि बर्तमान नेपाल च्याम्पियन केशव श्रेष्ठले हात पारेका छन्। उनले सातौ चरणको खेलमा पुर्ब नेपाल च्याम्पियन नवीन तण्डुकारलाई पराजित गरि उपाधि उपाधि हात पारे । उनले ४ हजार नगद पुरस्कार पाए।
त्यसैगरी नवीन तण्डुकार र सुमित पन्त साढे ५ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहे। नवीनले २ हजार ५ सय र सुमितले १ हजार ५ सय पाए।
धरम बहादुर लामा र क्षितिज भन्डारीलै चौथो र पाँचौ स्थानमा रहे। छैटौं देखि दशौसम्म क्रमशछ हेराकाजी महर्जन , बिक्रम जति , जनार्दन श्रेष्ठ , बद्रीलाल नेपाली र अाषिश फुयाल रहेका छन्। प्रतियोगितामा ४४ जना खेलाडीहरुको सहभागीता रहेको थियो ।

Comment