ब्राइट ब्वाइज सफल

Manoj Shiama
5 October, 2015 12:04 am

ब्राइट ब्वाइज क्लब र धनकुटा युथ क्लबले तेश्रो शुभारम्भ कप फुटबल प्रतियोगितामा आइतबार सफलता हात पारेका छन् । ब्वाइट ब्वाइजले आयोजक शुभारम्भलाई ५–३ तथा धनकुटाले मुनाल क्लबलाई २–० गोलअन्तरले पराजित गरे ।