चितवनमा फुटबल फर स्कुलको उद्घाटन

Manoj Shiama
6 November, 2025 7:59 pm

फिफा फुटबल फर स्कुलको चितवनमा उद्घाटन भयो । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङले उद्घाटन गरेको सो कार्यक्रममा उपाध्यक्ष दीपक खतिवडा र दावा लामाको साथमा कार्य समिति सदस्य भरत बढ थापा र पुरुषोत्तम थापाको उपस्थिति थियो । 

साथमा नवलपुर जिल्ला फुटबल सङ्घका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।