सहिद स्मारक लिगको विषयमा क्लब र एन्फाको बिचमा सहमति
Manoj Shiama
3 November, 2025 7:52 pm

अबको सहिद स्मारक लिग होम एन्ड अवेको आधारमा २०८३ को ३ पुसमा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ र १४ ए डिभिजन क्लबका प्रतिनिधिको बिचमा यस विषयमा सहमति भएको हो । यस अघि प्रि सिजन प्रतियोगिता समेत हुने भएको छ ।
अखिल नेपाल फुटबल संघले अझ व्यवस्थित रूपले फुटबल खेल सञ्चालन हुने जनाएको छ ।