नेम्बाङ र श्रेष्ठलाई महत्त्वपूर्ण जिम्मेवारी

Manoj Shiama
8 October, 2025 6:24 pm

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अध्यक्ष पङ्कज विक्रम नेम्बाङ फिफाको सोसियल रेस्पोन्सिबिलीटी डिर्पार्टमेन्टको सदस्यको जिम्मेवारी पाएका छन् ।   निम्न तथा मध्यम आय भएको देशको सवालमा सो जिम्मेवारी महत्त्वपूर्ण मानिएको छ । 

यसै गरी सरिला श्रेष्ठ मलेखु फिफा यूथ र्गलस क्म्पीटिसन कमिटीको सदस्य बनेकी छिन् । यो दुवै जिम्मेवारी नेपाली फुटबल विकासमा महत्त्वपूर्ण ठानिएको छ ।