नवीनलाई पितृ शोक
Manoj Shiama
1 March, 2023 5:03 am

फुटबलर नवीन न्यौपानेलाई पितुृशोक परेको छ । नवीनका ७५ वर्षीय पिता हरि प्रसाद न्यौपानेको मंगलबार बेलुका निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए।