सिएमजीको पहिलो खेलमा बराबरी

Manoj Shiama
1 February, 2020 7:03 am


भारतको गुहावटीमा जारी छैठौ अन्तर्राष्ट्रिय भेट्रान फुटबलमा पहिलो खेलमा नेपालको सिएमजी क्लबले कोलकाताको युनाइटेड ब्रदर्शसंग गोल रहित बराबरी गरेको छ । सो खेल शुक्रवार साइ स्पोर्ट्स अथोरीटी अफ इन्डियाको मैदानमा भएको थियो ।