एम्स क्वाटरफाइनलमा
Manoj Shiama
18 February, 2017 7:55 pm
एम्स छैटौं फिजम कप छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । एम्सले अक्षरालाई १–० गोलले पराजित ग¥यो । भीमेश्वरले नेक्ससलाई ३–० गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो ।