संकटासंग पुलिसको हार

Manoj Shiama
20 January, 2017 7:07 pm

 

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा संकटा क्लबले नेपाल पुलिसक्लबलाई २–१ ले हराएको छ । ३५ औ मिनेटमा रवि पासवानको गोलमा पुलिसले अग्रता लीएको थियो । ६४ औ मिनेटमा बिश्व अधीकारीले संकटाका लागि विजय गोल गरे भने अनिल गुरुङ्गले ८५ औ मिनेटमा विजयी गोल गरे ।