कास्कीको जित

Manoj Shiama
7 December, 2016 10:38 pm

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पश्चिमाञ्चलको पुरुष बुधबार भएको फुटबल खेलमा कास्की विजयी भएको छ । पोखरा रगंशालाको फुटबल मैदानमा भएको खेलमा कास्कीले कपिलबस्तुलाई ५–० को फराकिलो जित निकाल्यो ।