एथलेटिक्स खेलाडी छनोट शनिबार


मित्र राष्ट्र भियतनाममा आयोजना हुने एशियन जुनियर च्याम्पियनसिममा सहभागी हुन जाने नेपाली एथलेटिक्स खेलाडीहरुको छनोट १८ गते शनिबार हुने संघले जनाएको छ ।
दशरथ रङ्गशालामा हुने छनोट प्रतियोगितामा १९९७ देखि २००० साल भित्र जन्मेका खेलाडीहरुले जन्म दर्ता प्रमाण पत्रका साथ उक्त छनोट प्रतियोगितामा सहभागिता जनाउन पाईने संघका सचिव आरके विष्टद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा जनाईएको छ ।

Comment