कपिल र मनबीर सम्मानीत

kapile
सो अवसरमा नेपालमा भलिबल खेल विकासका लागि सहयोग पु¥याउने भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठ र ढोरपाटन टेनिङ सेन्टरका अध्यक्ष मनबिर छन्त्याललाई सम्मान गरीएको थियो । उनीहरुलाई तेश्रो नया बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटनको अबसरमा समन गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशब कुमार विष्ट र नयाँ बजार सामाजिक युवा क्बलका अध्यक्ष भगवान थापाले प्रशंसापत्र र दोसल्ला ओढाइ सम्मान गरे । परिषद्का सेवा नीबृत्त प्रशिक्षक कपिल लामो समय घरेलु भलीबलमा जितका प्रतिकका रुपमा रहेका थिए । सो अवसरमा नेपाल भलिबल सघंका उपाध्यक्ष मनोरंजन रमण शर्मा र महासचिव जितेन्द्र चन्द लगायतको उपस्थीती थियो ।

Comment