बिश्व च्याम्पियनसीप र नर्वेको अनुभब महत्वपूर्ण

janake

नेपालका लागि मार्सल आर्टको महत्व बिशिष्ट छ । हजारौ नेपालीहरुको यस खेलमा जिवन समर्पीत रहेको छख । समाजीक उत्थान , जिविकोर्पाजन र बैदेशीक दुनियको अनुभब यसै खेलबाट पाए । मासृल आर्ट संसारका सबै स्थानमा रहेका नेपालीलाई एकै मियोमा बाध्ने माध्यम बनेको छ ।
संसारभर नेपाली मार्सल आर्टीस्टहरु जोडीएर रहे । यी मार्सल आर्टीस्टको समपर्ण याथबत रहेको छ । विभिन्न दैवीविपत्तीको समयमा सहयोग गर्ने संसारभरका नेपालीहरुको कुनै पनि नेपालीले पाउने उपलब्धीलाई कायम राख्नका लागि सम्बन्धीत ब्यक्तिलाई सम्मान गर्न पनि उत्तिकै तत्पारता रहदै आएको छ । यी नै सफलता पाउने जनकसिंह खडकालाई नर्वे एनआरएनले सम्मान गरेको छ । उनले पछिल्लो समय नर्वेमा सफलता पाएका थिए ।
३२ बर्षे उमेरमा पाइला टेकेका जनकको करातेमा दुइ दशक भन्दा लामो समयको अनुभब त छदैछ । साथै विभिन्न सामाजीक क्षेत्रमा उनको महत्वपूर्ण उपश्थिती रहेको छ । हाल कोफुकान करातेमा आबद्ध उनी टग अफ वार र नेसनल स्र्पोट्स क्लब लागतयमा उनको संलग्नता छदैछ । अन्य विभिन्न सस्थामा आबद्ध उनी कोफुकानमा पनि प्राबीधीक दक्षको रुपमा कार्यरत छन् ।
कराते प्रशिक्षक उनी टग अफ वार,चकबल र पावरको जिममा संलग्न रहुन थप विशेषता हो । दशक भन्दा धेरै अघि ब्ल्याकबेल्ट पाएका उनी त्यस पछि लगातार अघि बढ्र्द आएका छन् । बहुमुखी प्रतिभा भएका उनले सुरक्षा गार्ड र फुड सम्बन्धी ताली पनि लीएका छन ।
थुपै उपलब्धीका बारण विभिन्न सम्मान पाएका उनले नर्वेमा एनआरएनबाट सम्मानीत हुनु पूर्व उनले विदेशका भिन्न ठाउँबाट सम्मान पाएका थिए । युएस नेपाल स्पोर्टस एन्ड कल्चरल डेभ्लप्मेन्ट र कैलाली गोजुरियो लगायत सस्था उनको सफलचतामा मानसिक आत्मबल बढाउन विशेष भुमिका निर्बाह गर्न सफल भए ।
यो उचाइमा पुगेका उनले कोफुकान, जीजीत्सु र सितेरियोमा प्रशिक्षीत हुने अबसरको उपयोग गरे । गत बर्ष नर्वेमा काश्य पदक पाएका उनको सबैभन्दा महत्वपूर्ण पायला भनेको जर्मन बिश्व च्याम्पियनसीपमा सहागिता नै हो । एउटा नेपालीका लागि सपना बन्ने गरेको बिश्व च्याम्पियनसीपको सहभागिताले उनको उचाइ बढेको हो ।
दूइ पटकको इन्डो नेपाल करातेको अनुभब बटुलेका उनले देश विदेशमा अन्य सफलता पनि पाए । बाल्यकाल एथलेटिक्स र ब्याडमिन्टनमा पनि विताएका उनले रेफ्रिको रुपमा समेत आफ्नो दक्षता विभिन्न तहमा देखाइसकेका छन् ।

Comment