राजेशको प्रभाव छोरीमा पनि

rajesh chori
जुडो प्रशिक्षक तथा रेफ्रि राजेश कमाचार्यको अन्ततः उनको आफ्नै छोरीको लागि पनि उपयोगी सावित भएको छ । कुनै समय नेपाली जुडोका पायनीयर ब्यक्ति राजेशले न्युयोर्कममा सञ्चालन गरेको जुडो क्लबको प्रभाव उनकै छोरी आर्या कमार्चायबाट देखिन थालेको छ । न्युयोर्कमा भएको स्टेट जुडो च्याम्पियनसीपमा आर्याले रजत पदक प्राप्त गरिन् । प्रतियोगिता राजेश रेफ्रिको रुपमा रहेका थिए । आर्याको यो खेल जिवनको पहिलो प्रतियोगिता भएको राजेशले जनाएका छन् ।

Comment