राजेशको अर्को सफलता

rajsh 11
नेपाली खेलकुदमा उत्कृष्ट प्राबीधीकको छबी बनाएका राजेश कमाचार्यले अमेरिकामा अर्को सफलता पाएका छन् । न्युयोर्क ओपन जुडोमा रेफ्रिको रुपमा ब्यस्त राजेशले त्यसको केही दिन अघि मात्र आइबीएसए जुडो रेफ्रि कोर्ष पुरा गरेका हुन् । यो कार्ष दृष्टिबीहीनहरुको प्रतियोगिताको लागि हो । उनी हाल न्युयोक स्टेट जुडो च्याम्पियनसीपमा ब्यस्त छन् ।
कुनै दिन नेपाली जुडोका परिचित यी ब्यक्तित्व राजेश पर्सामा रहदा पसाृ जिल्ला नेपाली जुडोको पहिलो शक्तिको रुपमा स्थापीत थियो । उनले छाडेको लगभग एक दशक पछि पनि उनको प्रभाव यथाबत रहेको छ । यसैको प्रतिफल गत १२ औ सागमा उनले नै जुडो सिकाएका लीला अधीकारीले रजत तथा सरिता चौधरीले काश्य पदक जिते ।

Comment