स्क्वासमा पनि पदक

squasheसागअन्तर्गत स्क्वासको महिला टिम इभेन्टमा नेपालले बुधबार कांस्य पक्का गरेको छ ।चार राष्ट्रले सहभागिता जनाएको महिला टिभ इभेन्टमा नेपालले कुनैपनि राष्ट्रसंग जित हात पार्न सकेन । दुई टिमलाई कांस्य दिने प्रावधान भएकोले नेपालले कांस्य पाएको हो ।
नेपाल भारत, श्रीलंका र पाकिस्तानसंग समान २–० को नतिजामा पराजित भयो । नेपाली टोलीमा भावना सुनवार, कृष्णा थापा र विपना ब्लोनले प्रतिस्पर्धा गरेका थिए ।

Comment