खोखोमा दुइ पदक

पदक विजेता टोली, साथमा खुसीयालीमा सरिक हुदै डेपुटी सेभ द मिसन धर्म कुमार श्रेष्ठ
पदक विजेता टोली, साथमा खुसीयालीमा सरिक हुदै डेपुटी सेभ द मिसन धर्म कुमार श्रेष्ठ

नेपालले खोखोमा दुइ काश्य पदक जितेको छ । मंगलबार भएको पुरुष स्पर्धामा नेपाली पुरुष टोलीले श्रीलंकालाई १५–१० ले हराउदै काश्य पदक जितेको हो । साथै श्रीलंकासंग तेस्रो स्थानका लागि भएको महिला तर्फको खेलमा नेपाल १९–४ ले विजयी भएको हो ।

Comment