हरिलाई काश्य पदक

Manoj Shiama
9 February, 2016 6:01 pm
तस्बिरः पिजे क्लब
तस्बिरः पिजे क्लब

१२ औ सागको एथलेटिक्स स्पर्धामा नेपालका हरि रिमालले काश्य पदक जितेका छन् ।  हरी कुमार रिमालले ५ हजार मिटर दौडको दूरी१४ मिनट ३२.१८ सेकेन्डमा पुरा गर्दै कास्य पदक प्राप्त गरेका हुन् । भारतका मानसिंहले स्वर्ण र सरिष कुमारले रजत पदक जिते ।