महिला टिमलाई कांस्य

ladies teame
सागअन्तर्गत ब्याडमिन्टनको महिला टिम इभेन्टमा नेपाल काश्यमा सिमित भएको छ । दुइ दिन अघि ३ सिंगल्स र २ डबल्स समावेश टिम इभेन्टमा नेपालले अफ्गानिस्तानलाई ३–० ले हराएर सेमिफाइनल यात्रा तय गर्दै कांस्य सुरक्षित गरेको थियो । सेमिफाइनलमा नेपाल श्रीलंकासंग ३–० ले नै चुक्यो ।

Comment