डेपुटी सेभ द मिसनको घोषणा

purendra file1
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा १२ औ सागमा डेपुटी सेभ द मिसन पुरेन्द्र विक्रम लाखेले साखमा पदक जित्ने खेलाडीलाई छात्रबृत्तीको ब्यबस्था गर्ने बताएका छन् । लाखेले निमाय घर्ती मगरले उसुमा स्वर्ण पदक जिते पछि सञ्चारकर्मीसंग कुरा गर्दै यसको जानकारी गराएका हुन् । विगतमा पनि लाखेले राष्ट्रिय तहमा नाम चलेका खेलाडीलाई यसै खाले सहयोग गर्दै आएका थिए ।

Comment