साइक्लींगमा खराब नतीजा

साइक्लींगकै पुरुषको ४० किलो मिटर ब्यक्तिगत टाइमट्राइलमा नेपालका नारायण गोपाल मर्हजन नवौ भए । उक्त स्पर्धामा भारतका अरबिन्द पनवार पहिलो भए । भारतकै मन्जित सिंह दोस्रो तथा श्रीलंकाका जनथा हेमन्त कुमारा तेस्रो भए । नेपालका नारायण गोपाल नवौ तथा अजय पण्डित १० औ भए ।

Comment