मास्टर्स सेमिफाइनलमा

boom kke
मास्टर्स ११ बुम रेमिट्यान्स रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । सेमिफाइनल प्रबेश गर्ने क्रममा मास्टर्सले शंकरनगर क्रिकेट क्लबलाई तीन विकेटले पराजित ग¥यो । ८५रनको लक्ष्य पाएको मास्टर्सले १९ ओभरमा सात विकेटको क्षतीमा ८७ रन जोड्यो । मास्टर्सका अनुपम सिंहले अविजितद ३१ रन जोडे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको शंकर नगरले निर्धारित ४० ओभरको खेलमा २१ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ८४ रन बनाएको थिया्े । शंकरनगरका राम थापाले २० रन जोडे । चार विकेट लीनुका साथै १३ रन जोडेका राजन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

Comment