पुर्व खेलाडी आरकेको गोलेलाई सहयोग

arthik sahayoge
करातेँका पुर्व खेलाडी आरके श्रेष्ठ पहरीको पहलमा बोन म्यारो पीडीत सृजना गोलेलाई आर्थीक सहयोग गरेको छ ।
सितोरीयो करातेका पुर्व खेलाडी रहेका श्रेष्ठको पहलमा ६८ हजार आठ सय पचास दोलाखाकी २४ वर्षीय गोलेलाई सहगोग गरीएको छ । आरके हाल कोरियामा रहेकाले उनका धर्मपत्नी सारदा प्रजापतीले पीडीत गोलेलाई बोनेश्वर स्थीत सिभिल अस्पतालमा पुगेर सहयोग रकम हस्तान्तरण गरीन् । श्रेष्ठले यसअघि भूकम्प पीडीतलाई सहयोग र एसियन किक बक्सीङमा स्वर्ण पदक विजेता सन्तोष खड्कालाई पनि नगद सम्मान पनि गरेका थिए । श्रेष्ठले सुजना गोलेको शीघ्र सु–स्वाथ्यको कामना गर्दै सहयोग गर्नुहुने सम्पूर्ण साथिभाइहरुलाइ मनैदेखि धन्यवाद ज्ञापन प्रकट गरे । श्रेष्ठले आफु देश बाहीर रहे पनि नेपालीमा परेको समस्यालाई केही मात्रामा सहयोग गर्न आफु सद्धैव लागी पर्ने बताए ।

Comment