होराइजनको सहज जित

boom fourth matche
बुम रेमीट्यान्स रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको चौथो खेलमा न्यु होराइजन स्कुलले बुद्ध क्रिकेट क्लब भैरहवालाई ९ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको बुद्धले ३२.१ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ६९ रनमा सिमित भयो । होराइजनका शक्ति गौचन र गणेश गौणेलले तीन ÷तीन विकेट लीए ।
४० ओभरमा ७० रनको लक्ष्य होराइजनले १९.१ ओभरमा एक विकेटको क्षतीमा पुरा ग¥यो । विजयी नुरध्वज सेनले अविजित ३० रन जोडे । म्यान अफ द म्याच घोषित गणेशलाई रुपन्देही क्रिकेट संघका सदस्य कुलेन्द्र पुनले पुरस्कार वितरण गरे ।

Comment