सञ्जयको समुद्री किनारमा अभ्यास
Manoj Shiama
17 November, 2014 11:14 pm
अस्ट्रलियामा रहेका अल्ट्रा धावक एवं किर्तिमानी हिम आरोही सञ्जय पण्डितलो तयारीको क्रममा समुदी किनारमा अभ्यास गरेका छन् । उनले यो खाले शारिरिक अभ्यासले तन्दुरुस्त रहने बताएका छन् । उनले उल्टो हिडेर हिमाल आरोहण गर्ने घोषणा गरेका छन् । अष्टे«लियाको ठुला पर्वत आरोहणको तयारीमा रहेका उनले अस्ट्रलियाको चुचुरामा नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा भादगाउले टोपी र राष्ट्रिय गित घन्काई किर्तिमान बनाउने तयारी गरेका छन् ।