सागका लागि सुटिङ र जुडो छनोट

judo
भारतमा माघ–फागुनमा हुने १२ दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ र जुडो खेलाडीको छनोट प्रतियोगिता हुने भएको छ ।सुटिङको छनोट मंसिर २२ देखि २४ गतेसम्म हुने भएको छ । त्यस्तै जुडोको छनोट शनिबार र आइतबार हुने कार्यक्रम छ । दुवै प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा हुनेछ ।

Comment