नेपाल फाइनलमा

नेपाल आइसीसी यु¬–१९ बिश्वकप छनोटको फाइनलमा प्रबेश गरेको छ । फाइनलमा नेपालले आयरल्यान्डसंग खेल्ने छ । दुबै टोलीले पहिलो चरण अन्तरगत एक आपसमा फाइनल अघि नै खेल्ने छन् । सोमबार किनारा ओभल मैदानमा बर्षाले प्रभावित खेलमा नेपालले अमरिकालाई चार विकेटले हरायो । अमेरिकाले १०९ रनको योगफल खडा ग¥यो । जवाफमा नेपालले १७.५ ओभरमा  ११४ रन जोड्यो । नेपालका योगेन्द्र सिंह कार्की ५३ रनमा अविजित रहे ।

Comment