निमा र कापीलाको टोली फाइनलमा

kapil kopila1
माल्दीभ्समा जारी फ्रि गाइ भलीबल प्रतियोगितामा नेपालका कोपीला उप्रेती र निमा श्रेष्ठ समाबेश टिम इमेन फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेशको क्रममा टिम इमेनले एफवाइएसडिएलाई २६–२४, २५–२२,२५–२२ ले पराजित ग¥यो । कापीला क्वीन फ द म्याच घोषित भइन् । उपाधिका लागि कपिल किशोर श्रेष्ठको प्रशिक्षणमा रहेको टिम इमेनले भारतीय कप्तान टिजु सम्मीलीत धादीमागुसंग बुधबार खेल्ने छ ।

Comment