टिम इमेन प्ले अफ खेल्दै

kapil team2
माल्दीभ्समा जारी फ्रि गाइ भलीबल प्रतियोगितामा बुधबार निमा श्रेष्ठ र कोपीला उप्रेती समाबेश मिस्कीया मागु टिम इमेनले फुनाद क्लबसंग सेमिफाइनल प्ले अफ खेल्ने छ । प्रशिक्षक कपिल किशोर श्रेष्ठले दिएको जानकारी अनुसार समुह चरणमा दोस्रो भएका काराण् नेपालले फाइनल प्रबेशका लागि दुइ प्ले अफ खेल्नु परेको हो । फुनादलाई इमेनले यो भन्दा अघिल्लो प्रतियोगितामा पराजित गरेको थियो ।

Comment