तेक्वान्दोकर्मी उपविजेता

romee bahini1
काठमाडौ जेसिजले आयोजना गरेको अन्नपूर्ण पोस्ट मिस टिन नेपालमा तेक्वान्दो खेलाडी रोजी गीरीले दोस्रो स्थान पाएकी छिन् । दृष्टि केसी पहिलो तथा एलीसा लीम्बु तेस्रो भए । गैरी गाउ तेक्वान्दो डोजांगकी रोजी ब्ल्याकबेल्ट तेस्रो डान हुन् ।

Comment