काठमाडौं जिल्ला क्रिकेटमा घले

ktm cricket1
दिवाकर घलेलाई लगातार दोस्रो पटक अध्यक्ष चुन्दै काठमाडौं जिल्ला क्रिकेट संघको निर्वाचन आइतबार सम्पन्न भएको छ ।
राजधानीमा भएको निर्वाचनम अन्य ११ सदस्य पनि चुनिएको छ । अध्यक्षमा घलेको मात्र उम्मेदवारी परेको थियो भने सदस्यमा ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि ११ सदस्य निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचित सदस्यमा प्रफुल्ल वैद्य, दुर्गानाथ सुवेदी, सुदीप शर्मा, राजु बस्न्यात, अमितवीर पाण्डे, अजयवीर पाण्डे, राजन घले, महेश्वरी डंगोल, सचिन तिमल्सेना, विजितध्वज चन्द र दीपेश पौडेल छन् ।

Comment