निमा र कोपीलाको टोलीको हार

mal volley1e
कपिल किशोर श्रेष्ठको प्रशिक्षणमा रहेको माल्दीभ्सको भलीबल टोली नागुइन टिम इमेनको सनसनीपूर्ण विजय यात्रा रोकीएको छ । आइतबार भएको फ्री गाइ भलीबल प्रतियोगितामा निमा श्रेष्ठ र कोपीला उप्रेती समाबेश टोली एफवाइएसडए मधाउसंग १५–२५, २५–०९,२८–२६,२५–१९ ले पराजित भयो । नेपाली टोलीको अर्को प्रतिद्धन्दी सोमबारको खेलबाट टुंगो लाग्ने छ ।

Comment