खेलाडीद्धारा भुकम्प पिडितलाई सहयोग

volleyball se
बिनासकारी भुकम्पमा परि ज्यान गुमाएका स्वर्गिय कुमार गदालको परिवारलाई ब्रदर्स स्पोट्र्स हलका ब्याडमिन्टन खेलाडीले शनिवार २० हजार रुपैया सहयोग गरेका छन् । ओखलढु¨ाको श्री चौर गाबिसका कुमार गदालको गंगबुमा भुकम्पमा परि निधन भएको थियो । ब्रदर्स स्पोट्रर्स हलको सक्रियतामा उपलब्धि गरिएको सहयोग रकम स्वर्गिय कुमार गदालका ११ बर्षिय छोरा सुजन गदाललाई स्पार्टस् हलका अध्यक्ष कुमार बस्नेतले उपलब्ध गराएका थिए । सो अवसरमा ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्याललगायतको उपस्थिति रहेको थियो ।

 

Comment