माल्दीभ्समा नेपालीको उत्कृष्ट प्रदर्शन जारी

kopila maldives1
यसै महिना उपाधि जित्न सफल निमा श्रेष्ठ र कोपीला उप्रेती समाबेश मिस्कीन नागुइन टिम इमेनले अर्को प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । कपिल किशोर श्रेष्ठको नेतृत्वमा रहेको सो टोलीले होखादु स्पीकर्सलाई २५–२२,२५–०९,२५–१९ ले पराजित ग¥यो । टोलीले आइतबार एफवाइएस डिए मधाउसंग खेल्ने छ । यो टोलीको अन्तिम लिग म्याच हुने छ । शनीबार कोपीला क्वीन अफ द म्याच घोषित भइन् ।

Comment