निमा र कोपीलाको टोली फाइनलमा

voleyball nima and kopila1
माल्दीभ्समा जारी भुभा मुल्ला देखु दाइरा कपमा नेपालमा निमा श्रेष्ठ र कोपीला उप्रेतली सम्मीलीत टोली फाइनलमा प्रबेश गरेको छ । कपिल किशोर श्रेष्ठको प्रशिक्षणमा रहेको मिस्कीयामागुइ इमेनले सेमिफाइनलमा फुनुदु स्र्पोट्स क्लबलाई पराजित गरेको हो । पहिलो सेट २५–२३ ले जितेको खेल इमेनले त्यस पछिका दुवै सेट २७–२५ ले आफ्नो पक्षमा पा¥यो । विजयी टोली तेस्रो सेटमा भने १९–२४ ले पछि परेको थियो । लगातार पाच सेट प्वाइनट जोगाउदै इमेनले खेल आफ्नो पक्षमा पारेको थियो । खेलमा नेपाली कोपीला उप्रेती क्वीन अफ द म्याच घोषित भइन् ।
टालीका प्रशिक्षक कपिल किशोरले सुरुका दुइ सेट कठिन भएको र तेस्रो खेल रोमाञ्चक भएको बताए  नेपालले फाइनलमा माधादु ओमालास र होखादु स्पीकर्स विचमा हुने छ ।

Comment