दिपज्योती र प्याराडाईम फाईनलमा

volleyball1
दीपज्याती र प्याराडाईम स्कुल श्रीराम स्मृति अन्तरविद्यालयमा छात्र भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । शुक्रवार भएको सेमिफाईनल खेलमा दीपज्योतीले सेक्रेटहार्टलाई २०–२५,२५–१३,२५–२० र २५–१३ को सेटमा हरायो । दोश्रो सेमिफाईनलमा प्याराडाईमले रेम्वो उमावीलाई २५–१२,२५–१६,२४–२६,२३–२५ र १५–१२ ले हरायो ।

Comment