आयोजक अरुणीको दोश्रो जित

durga volleyball1
आयोजक अरुणी स्कुलले श्रीराम स्मृति अन्तरविद्यालयमा छात्र भलिबल प्रतियोगितामा लगातार दोश्रो जित हात पारेको छ । बिहिवार भएको खेलमा अरुणीले अभियान पब्लिकलाई २५–१० र २५–११ को सोझो सेटमा हरायो ।अन्य खेलामा दिपज्योतीले नेपाल एपीएफलाई  २–० को सोझो सेटमा हराउदा प्याराडाईमले पनि नेपाल युवकलाई २–० को सेटमा रोक्यो । त्यस्तै सेक्रेटहार्टले नर्थपईन्टलाई २–० ले हराउदा भ्यालीपब्लिकले कुलेश्वर आवस माबीलाई २–१ ले रोक्यो ।

Comment