दाङसिङमा भलिवल प्रतियोगिता

बाकोट वराह क्लव, दाङसिङ कास्कीको आयोजनामा विभिन्न  खेलकुदका तथा साँस्कृतिक कार्यक्रम जारी छ । विहिवार भएको दाङसीङ युवा क्लव र पोखरा शान्ति टोलबीचको भलिवल खेलमा दुई सेटले दाङसीङ विजयी भएको छ । भलिवल प्रतियोगितामा १५ समुहको सहभागिता रहेको छ । बाँकी खेलहरु शुक्रवार हुने क्लव सचिव विशाल गुरुङले जानकारी दिए  ।

Comment