प्रथम लिङकन पौडी शनीबार

लिङकन स्कुलको आयोजनामा प्रथम लिङकन स्कुल आमन्त्रण पौडी प्रतियोगिता शनीबार हुदैछ। काठमाण्डौका ८ र भारतको दिल्लीस्थित अमेरिकन स्कुलको समेत गरि ९ स्कुलका १८० खेलाडीहरुले ५२ स्वर्ण प्रतियोगिताको लागि प्रतिस्पर्धा गर्ने भएकाछन् । प्रतियोगितामा ४ उमेर समूह र खुल्ला तर्फ प्रतियोगिता आयोजना हुने लिङकन स्कुलका पौडी प्रशिक्षक युवराज सुनुवारले जानकारी गराए ।

Comment